You are viewing the translated version of . निकुञ्जबाट जडीबुटी सङ्कलन गर्न लाग्ने दस्तुर.

Schedule 5A
. निकुञ्जबाट जडीबुटी सङ्कलन गर्न लाग्ने दस्तुर

अनुसूची–५क.
(नियम २४क. को उपनियम (२) सँग सम्बन्धित)

निकुञ्जबाट जडीबुटी सङ्कलन गर्न लाग्ने दस्तुर

यार्सा गुम्बा प्रति व्यक्ति प्रति पूर्जीः
१. निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाहरुका लागि रु. ५००।–
२. मध्यवर्ती क्षेत्र बाहेक निकुञ्ज रहेको जिल्लाका बासिन्दाहरुका लागि रु। २,०००।–
३. निकुञ्ज रहेको जिल्ला बाहेकका अन्य जिल्लाका बासिन्दाहरुका लागि रु। ३,०००।–